ALP-1769

Aug 18, 2026

के तपाईं काठमाडौँको रमणीय ठाउँमा आफ्नै सपनाको अपार्टमेन्ट खोज्दै हुनुहुन्छ? 🏢आउनुहोस् , काठमाडौँको सितापाइला हाईट, मा 2 BHK Fully Furnished अपार्टमेन्ट तुरुन्त बिक्रीमा छ !

NH21, Nagarjun-04, Nagarjun, Nagarjun Municipality, Kathmandu, Bagamati Province, 44620, Nepal

Rs. 66.54Cr
के तपाईं काठमाडौँको रमणीय ठाउँमा आफ्नै सपनाको अपार्टमेन्ट खोज्दै हुनुहुन्छ? 🏢आउनुहोस् , काठमाडौँको सितापाइला हाईट, मा 2 BHK Fully Furnished अपार्टमेन्ट तुरुन्त बिक्रीमा छ !
Type
Normal
Road
30ft
Furnishing
Fully Furnished
Land Area
1100 sqft
Bedrooms
2

Description

Property Code: #ALPR443

प्रमुख विशेषताहरु:

बेडरुम २ (१ अट्याच बाथरुम र १ कमन बाथरुम)

बैठक कोठा १

किचन १ संगै डाईनिङ्ग रहेको

११०० वर्ग फुट क्षेत्र भएको,

दक्षिण-पुर्व मोहोड़ा,

बाल्कोनीबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य साथै स्वयम्भूनाथ स्तूपा देखिने,

३० फुटे पिच बाटो अगाडी रहेको अपार्टमेन्ट,

अतिनै सुन्दर तथा शान्त वातावरण भएको साथै व्यक्तिगत कार पार्किङ्गको व्यवस्था भएको,

२४ सै घण्टा Security, बिजुली, पानी, लिफ्ट, आपूर्तिका साथै Swimming Pool को व्यवस्था ।

अपार्टमेन्टको बारेमा बुझ्न तल दिईएको नम्बरमा आजै सम्पर्क गर्नुहोला ।

आपसि सहमतिमा अपार्टमेन्टको मुल्य तोकिन सकिने ।

सम्पर्क नं : Mr. Robin 9851233757 / 9806716516 / 9808855550